kunai ak bisaye ma kaxama Sathi milera hauvausahith sambad garera dekhau:
1.bidhayalako ful bari
2.banbhoj Khana gayako ramailo thau
3.pustakalayako mahato

can you write someone 3 no plzz help me ​

Respuesta :

पुस्तक र आलय मिलेर पुस्तकालय शब्दको निर्माण भएको छ। यो संसारमा धेरै पुस्तकालयहरु छन्। सामान्य रुपमा पुस्तकालय भनेको पुस्तकको भण्डार भन्न सकिन्छ। हामीले पुस्तकालयमा विभिन्न किताबहरु पाउन सक्छौँ। जस्तै-गणित,सामाजिक,विज्ञान आदि। हामी पुस्तकालयको विभिन्न लेखहरु पढ्न सक्छौ र राम्रा कुराहरुको ज्ञान प्राप्त गर्न सक्छौँ। आजको युगमा यसको धेरै नै महत्व दिइने गर्दछ। कतिपय मानिसले घरमै पुस्तकालय बनाएका हुन्छन्‌। आज मानिसहरु समयलाई उप्युक्त तरिकाले उपयोग गर्नका लागि यसमा भएको किताबहरु पढ्ने गर्छन। पुस्तकालयमा विभिन्न छेत्रका किताबहरु हुन्छन्। यस प्रविधिको युगमा पुस्तकालय विद्या प्राप्त गर्नकालागि एक सजिलो मार्फत हो। पुस्तकालय एक मन्दिरका रुपमा लिइन सकिन्छ किनभने यसले हामीलाई सत्य बाटोमा लाउन सक्छन्,यदि हामीले यसमा भएको ज्ञानलाई सही उपयोग गर्न सक्यौँ भने l

पुस्तकालयको यस आधुनिक युगमा धेरै नै महत्व रहेको छ। पुस्तकालय ज्ञानको सागर हो। हामीले यसमा रहेको अर्थपूर्ण ज्ञानलाई मनले धारण गर्न सक्यो भने लक्ष् र आकांङक्षा प्राप्त गर्न सक्छौँ। यसमा रहेको अपूर्ण ज्ञानलाई सही ढंगले प्रयोग गर्नेले भविष्यमा आफ्नो नाम कमाउन सक्छन्। हामीले ज्ञानले विश्वलाई परिवर्तन गर्न सक्छौँ। यसले हाम्रो मानसिक विकासमा साथ दिन्छन्। पुस्तकालयको महत्व मानिसका लागि समय झैँ महत्वपुर्ण हुन्छन्। पुस्तकालयको महत्व पढाईको हरेक छेत्रमा हुन्छ। जस्तै- यदि हामीलाई वैज्ञानिक बन्न चाहन्छौ भने हामीले थरिथरिका विज्ञान किताब पढी लक्षलाई काबुमा ल्याउने सक्छौँ। यसको महत्व बुझने मानिस नै अहिले अगाडि बढेका उदहारण सहित पाइन्छ।

ACCESS MORE