Answer:
पसिनाका धारा बिदेशमा बहन्छन् किनभने सारा बिदेशीएका छन।तर पसिनाका धारा आफ्नो देशमा बहाउनुपर्छ।आफ्नो मिहिनेत आफ्नै माटा मा खर्चनु जरुरी छ।
Answer:
पसिनाका धारा देशको सिर्जनाको निमित्त पुरवाहरूको नसा नसामा बहन्छन् ।
आशा छ मेरो उत्तरले तपाईंं लाई मद्धत मिल्ने छ ।