छोटो उत्तर आउने प्रश्नहरू : १. शुद्ध खानेपानीको महत्त्व उल्लेख गरी समाचारको नमुना बनाउनुहोस् । २. तपाईं बसेको ठाउँमा खानेपानीको अवस्था कस्तो छ ? लेख्नुहोस् । ३. घरमा लामो समयदेखि धारामा पानी नआएको हुनाले धारा मर्मत गर्न अनुरोध खानेपानी कार्यालयलाई निवेदन लेख्नुहोस् । ४. नेपालमा खानेपानीको मुख्य समस्याहरूबारे चर्चा गर्नुहोस् । ५. खानेपानीको स्रोत संरक्षणका लागि सार्वजनिक सूचनाको नमुना तयार पार्नुहोस् । ६. ऊर्जाको महत्त्व समावेश गरी संवाद तयार पार्नुहोस् । ७. ऊर्जाको सङ्कट समाधानका उपायहरू चर्चा गर्नुहोस् C नेपालमा विगत विकासमा देखिएका समस्याहरू लेख्नुहोस् ।​