TOP 10 ITEM QUESTIONS COLLECTION FOR Q. NO. 2 IN FINAL EXAM कर (Taxation) रमेश माध्यमिक तहका अविवाहित शिक्षक हुन् । उनको मासिक तलब रु. 43,689 छ । उनले मासिक रु. 2000 महङ्गी भत्ता र वर्षमा एन्क पटक एक महिनाको तलब चाडपर्व खर्च बापत पाउँछन् । प्रत्येक महिनाको तलबको जम्मा 10% रकम कर्मचारी सञ्चयकोषमा जम्मा हुन्छ र त्यति नै रकम सरकारले उक्त कोषमा जम्मा गर्दछ । [CDC MODEL QUESTION 20791 Ramesh is an unmarried secondary school teacher. His monthly salary is Rs 43,689. He earns monthly Rs 2,000h is dearness allowance and one month salary once a year for festival expenses. A total of 10% of the salary of each month is deposited in the Employees' Provident Fund and the same amount is deposited by the government in the fund. आर्थिक वर्ष 2078/79 का लागि अविवाहित व्यक्तिका लागि लागु हुने करको दर : Tax rates applicable to unmarried single person for the fiscal year 2078/79: आम्दानी (Income) 5 लाखसम्म (Upto 5 lakh) 5-7 लाखसम्म (5-7 lakh) 7- 10 लाखसम्म (7 - 10 lakh) 10- 20 लाखसम्म (10 - 20 lakh) 20 लाखभन्दा बढी (More than 20 lakh) कर प्रतिशत (Tax rate) 1 % 10 % 20% 30% 36% (a) आयकर भन्नाले के बुझिन्छ ? लेख्नुहोस् । (What is meant by income tax? Write it.) (b) रमेशले चाडपर्व खर्चसहित 13 महिनामा जम्मा कति आम्दानी गर्छन्, पत्ता लगाउनुहोस् । Find the total income of Ramesh in 13 months including festival expenses. [1] [2] (c) उनले आम्दानीबाट मासिक रु. 2000 नागरिक लगानी कोषमा पनि जम्मा गर्दा वार्षिक कति आयकर तिर्नुपर्छ, पत्ता लगाउनुहोस् । How much income tax he has to pay annually if he also deposits Rs 2000 in Citizens Investment Fund? Find it. [2]