दिइएका सूचनाका आधारमा एउटा कथा लेख्नुहोस् : कुनै एक ऋषि तपोवनमा जानु ऋषि तपस्यामा लीन हुनु केही डाँकाले एक ..... जना व्यापारीलाई लखेट्दै ल्याउनु व्यापारी कुटीभित्र लुक्नु ..... *****D व्यापारी भाग्दै ऋषिको आश्रममा आइपुग्नु ऋषिको कहिल्यै झुट नबोल्ने प्रतिज्ञा हुनु .... ..... डाँकाहरूले ऋषिसँग व्यापारीबारे सोध्नु ऋषिले साँचो कुरा बताउनु ..... व्यापारीलाई डाँकाहरूले भेट्टाउनु व्यापारी मारेको पाप ऋषिलाई पनि लाग्नु ..... ऋषि पश्चात्तापमा पर्नु ।