actor of x° - 1,
प्रयोग गरेर पत्ता लगाउनुहोस्।
- is -4, find the value of
स् । [Ans : R = 6]
al Q(x).
s:k=-5]
=-7]
12 marks each]
उनुहोस् ।
rided by (x - 3).
होइन यकिन गर्नुहोस्
- 8x +3.
Marks Each]
- Each]
eries.
1.
1
4
समान अन्तर केलाई भनिन्छ ? What is common difference ?
यदि 28 समानान्तरीय अनुक्रममा भए x को मान निकाल्नुहोस् । If 2, x, 8 are in an arithmetic sequence, find x. [ Ans: 5]
समानान्तरीय श्रेणीको पहिलो n वटा पदहरूको योगफल निकाल्ने सुत्र लेख्नुहोस् । [Ans : Sn [2a + (n-1 )d )
In an arithmetic sequence write the formula to calculate sum its first n terms.
₹b विचको समानान्तरीय मध्यक कति हुन्छ ? What is the arithmetic mean between a and b? [Ans :
[Group B]
12 Marks Each]
श्रेणी 24 + 28+ 32... को कुन पद 52 हुन्छ ? Which term is 52 in a series 24 + 28+32+ ? [Ans: n-8]
2
यदि श्रेणी 80 + 70+ 60+.
If the nth term of the series 80+70+ 60+.
को औं पद शुन्य भए 11 को मान निकाल्नुहोस् ।
यदि 25, m+
***
श्रेणी 5 +9+13+12++77 मा कति वटा पदहरू छन् पत्ता लगाउनुहोस् ?
*****
CREA
is zero, find the value of n. (Ans : n = 9]
How many terms are there in the series 5+9+13+...+77? Find. [Ans: n=19]
1, 35 एउटा समानान्तरीय अनुक्रम भए m को मान पत्ता लगाउनुहोस् ।
If 25, m + 1, 35, is an arithmetic sequence then find the value of m. [Ans : m - 29 |
• एउटा समानान्तरीय श्रेणीको 5 औं पद 10 भए यसका पहिला 9 पदहरूको योगफल पत्ता लगाउनुहोस् । [Ans : 90]
If the 5th term of an arithmetic sequence is 10, find the sum of its first 9 terms.
5+11+17+सातौं पदसम्मको योगफल निकाल्नुहोस् ।
Find the sum of first seven terms of 5 +11+17 + ... [ Ans: 161]
2
[Group C or DI
14 or 5 Marks Each]
यदि एउटा समानान्तर श्रेणीमा प्रथम 9 पदहरूको योगफल 72 छ र 17 पदहरूको योगफल 289 भए प्रथम 25 पदहरूको
योगफल पत्ता लगाउनुहोस् । The sum of first 9 terms of an arithmetic series is 72 and the sum of first
17 terms is 289. Find the sum of first 25 terms. [Ans : S25 = 650]
कुनै समानान्तरीय श्रेणीको छैटौ पद 23 र यसको नवौं पद 35 भए कुन पद 67 होला ? [Ans : n = 17]
2.
If the 6th term of an arithmetic series is 23 and its 9th term is 35, which term is 67?
3.
कुनै विद्यालयको कक्षा 10 का विद्यार्थीहरूले खाजा स्वरूप ल्याएको रकमको केही भाग जम्मा गरी एकमुष्ट रू. 2750 जम्मा
गरेका रहेछन् । उक्त रकमबाट पटीक्षामा उत्कृष्ट 10 विद्यार्थीलाई नगद पुरस्कार प्रदान गर्ने योजना रहेछ । यदि प्रत्येक पुरस्कार
रकम अघिल्लो भन्दा रू.50 ले कमी छ भने प्रथम हुने विद्यार्थीले कति नगद पुरस्कार प्राप्त गर्दछ ? The students of
class 10 of a certain school collected a sum of Rs. 2750 from the some parts of the amounts they
had brought for tiffin. It was planned to distribute cash prizes from the collected amount for the
first 10 students who secured distinct marks in the exam. If each cash prize is Rs. 50 less than the
preceding prizes, how much cash prize will the topper student receive ? Find it. [Ans : Rs. 500]
4. एउटा समानान्तर श्रेणीको पहिला तीन पदहरूको योग 21 छ । यदि तेस्रो पदबाट पहिलो दुई पदहरूको योग घटाइयो भने 9 हुन्छ
भने सो श्रेणीका तिन पदहरू निकाल्नुहोस् । The sum of the first three terms of an As is 21. If the sum of
the first two terms is subtracted from the third term it would be 9, find the three terms of the
series. [Ans : -1, 7, 15]
5. 4र 24 का विचमा n ओटा समानान्तरीय मध्यमाहरू छन् । यदि तेसो मध्यमा र अन्तिम मध्यमाको अनुपात 4:5 भए श्रेणी मा
जम्मा कति वटा पदहरू छन् ? पत्ता लगाउनुहोस् । There are 'n' arithmetic means between 4 and 24 If the
ratio of third mean to the last mean is 4:5, then find the number of terms of the series. [Ans : n = 6]
14211
Green TEN SETS (Opt. Maths)
7367
*